- सदस्यहरुको आर्थिक, सामाजिक तथा साँस्कृतिक विकासका लागि संस्थाका देहाय बमोजिमका उद्देश्यहरु हुनेछन्स् । सहकारी मूल्य मान्यता एवंम सिद्धान्तमा आधारित क्रियाकलाप सञ्चालन गरी समृद्ध र न्यायपूर्ण समाजको निर्माणमा योगदान पुर्याउने।
व्यवसायिक सीप विकासमा स्वागत छ
बीएसडीमा स्वागत छ